काठमाण्डू– रास्वपा सांसद जगदिश खरेल (दोलखा) ले सरकारले सुनुवाई नगर्ने भए प्रतिनिधिसभामा शून्य समयको कार्यक्रम नराख्न आग्रह गरेका छन् । प्रतिनिधिसभा बैठकमा मंगलबार शूल्य समय बोल्दै उनले सांसदले उठाएका जनसरोकारका विषय सम्बोधन नभएकामा आपत्ति जनाए ।‘सुनुवाई नगर्ने भए शून्य समय बन्द गरौं’, उनले भने । खरेलले अघिल्लो संसदमा शून्य समयमा उठाइएका विषय सुनुवाई नभएको विरोधमा…