काठमाण्डू– सर्वोच्च अदालतको ३३औं प्रधानन्यायाधीशमा डा. मनो शर्माको नाम सर्वसम्मत अनुमोदन भएको छ ।संसदीय सुनुवाइ समितिले मंगलबार शर्माको नाम अनमोदन गरेको हो । शर्माको नाम सर्वसम्मत अनुमोदन भएको नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले जानकारी दिए ।न्यापरिषदले चौथो वरियताका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । सोमबारसम्म उजुरी दिने समय तोकिएकामा उनीविरुद्ध १६ वटा उजुरी…