प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

काठमाण्डु – नेपाली सेनाले आयोजना गरेको प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता–२०८३ सोमबारदेखि काठमाण्डुमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसीले गरेका छन् । नेपाली सेना र नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सञ्चालन भएको प्रतियोगितामा १३ वटा इभेन्टमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा १३ वटा क्लबका २१८ जना खेलाडी सहभागी छन् । टेनिस…