जनकपुरले सुदूपश्चिमलाई दियो १४० रनको लक्ष्य

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायर्समा जनकपुरले सुदूपश्चिमलाई १४० रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३९ रन बनायो । जनकपुरका लागि नसिमले सर्वाधिक ४५ रन, शुभ कंसकारले २६, लाहिरु मिलान्था, हर्ष थेकरले सामान १२–१२ रन जोडे । बलिङमा दिपेन्द्र ऐरीले…