रवि लामिछानेले ‘क्लिन चिट’ पायो होईन, कारवाही सिफारिस भयो : कमल थापा

काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले रास्वपाका अध्यक्ष रवि लामिछानेले 'क्लिन चिट' नपाएर कारवाहीको सिफारिश भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष थापाले क्लीन चिट पाएको भन्दै जनताको आँखामा छारो हाल्ने काम भएको उल्लेख गरेका छन् । उनले भने–'क्लिन चिट' पायो होईन, कारवाहीको सिफारिश भयो ! यो जनताको आँखामा छारो हाल्ने…