परराष्ट्रमन्त्री राणा भारत जाने

काठमाण्डु-परराष्ट्रमन्त्री आरजु राणा भारत जाने भएकी छिन् । हाल युरोप भ्रमणमा रहेकी उनी सम्भवतः उतैबाट भारत भ्रमणमा जाने छिन् । भारतको राजधानी नयाँ दिल्लीमा हुने अन्तर्राष्ट्रिय शैक्षिक गोष्ठीमा सहभागी हुन मन्त्री राणा नयाँ दिल्ली जाने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए । गोष्ठी डिसेम्बर १९ मा नयाँदिल्लीमा हुनेछ । यद्यपी मन्त्री राणाको…