काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) को २०औं खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १३९ रन जोड्यो । विराटनगरका लागि सर्वाधिक इडवर्डले रन बनाए। उनले ३५ बलमा ५ चौका हान्दै ४५ रन जोडे । यस्तै लोकेश बमले १६ बलमा २६…