काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल)को १९औं खेलमा काठमान्डु गुर्खाजसँग १८ रनले हारेसँगै लुम्बिनी प्लेअफ बाट बाहिरिएको छ । काठमान्डुले दिएको १०४ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ४ बल बाँकी रहदै १० विकेट गुमाएर ८५ रन मात्र बनायो । लुम्बिनीको ६ खेलबाट २ अंक मात्रै हुँदा काठमान्डुको ४ खेलबाट ४ अंक भएको छ। लुम्बिनीले अब अन्तिम…