काठमाण्डु – नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ स्थगित भएको छ । पूर्वको झापाबाट सुरु भएको अभियान महोत्तरी पुगेर ३ दिनका लागि स्थगित भएको हो । अभियान स्थगित गरी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेता काठमाण्डु फर्केर पदाधिकारी बैठक गरेका छन् । बुधबार बिहान पदाधिकारी बैठक गरी सरकारले संसद्मा प्रस्तुत गर्न…