राष्ट्रियसभा अध्यक्ष दाहालसँग जापानी राजदूतको शिष्टाचार भेट

काठमाण्डु – राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि जापानी राजदूत मायदा तोरुले शिष्टाचार भेट गरेका छन् । नवनियुक्त राजदूत मायदाले मंगलबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन् । सो अवसरमा २ देशबीचको सम्बन्ध, आपसी हित र सहकार्य लगायतका विषयमा कुराकानी भएको थियो । भेटमा अध्यक्ष दाहालले नवनियुक्त राजदूत मायदालाई आफ्नो कार्यकक्षमा स्वागत…