सर्वोच्चको आफ्नै व्याख्याका कारण प्रदेश सरकारहरू धरापमा : गगन थापा

काठमाण्डु-नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सर्वोच्च अदालतको आफ्नै व्याख्याका कारण प्रदेश सरकार धरापमा परेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई महामन्त्री थापाले भने, ‘केही महिनादेखि प्रदेशका मुख्यमन्त्रीहरू प्रदेशमा नभएर सर्वोच्च अदालतमा भेटिन् थालेका छन् ।’ ‘प्रदेशको निर्वाचन प्रणाली बदल्नुपर्छ । प्रदेश अहिले अदालतले चलाएको छ । मुख्यमन्त्री अदालतमा भेटिन थालेका छन् । सबै…