काठमाण्डु - आईसीसी टी-२० विश्वकप अन्तर्गत समूह ‘डि’मा रहेको नेपालले आफ्नो तेस्रो खेल बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकासँग खेल्दैछ । खेल नेपाली समयअनुसार शनिबार बिहान सवा ५ बजे सुरु हुँदैछ । श्रीलंकासँग वर्षाका कारण खेल रद्द भएपछि अंक बाँडेको नेपालको अहिलेसम्मको अवस्थामा सुपर-८ मा पुग्ने सम्भावना जीवितै छ । अब आफ्ना दुई खेलमा राम्रो प्रदर्शन गरे…