काठमाण्डु- काठमाडौं महानगरपालिकाले आफ्ना पूर्वमेयर (प्रमुख) पीएल सिंहको निधनमा सोमबार शोक बिदा दिएको छ । काठमाडौं महानगरमा रहँदा र समाज सेवामा सक्रिय हुँदा उनले पुर्याएको योगदानको सम्मान गर्दै आज शोक बिदा निदे निर्णय गरिएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । मेयर सिंहले काठमाडौं नगरपालिकालाई २०५२ मंसिर २९ गते महानगरपालिका घोषणा गरेका थिए । यसैबीच…