उपेन्द्रको नजरमा ओली सरकार असफल र असक्षम ! पूर्वाग्रहीदेखि अर्थतन्त्रलाई कमजोर बनाएकोसम्म आरोप (पूर्णपाठ)

काठमाण्डु– जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार असफल र असक्षम साबित भइसकेको निष्कर्ष निकालेका छन् । आइतबारदेखि सुरु केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै यादवले सरकार असफल भएको उल्लेख गरेका हुन् । हरेक हिसाबले असफल भइसकेको सरकारको आयु बढाउन साना दललाई कमजोर बनाउने खेल भइरहेको यादवले बताएका छन् । उनको प्रतिवेदनमा…