काठमाण्डु– नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपीएल) का मार्की खेलाडीले कम्तीमा २० लाख रुपैयाँ पाउने भएका छन् । एनपिएलको पहिलो संकरणका लागी लक्की ड्र मार्फत मार्की खेलाडी छनोट गर्दै क्यानले मार्की खेलाडीको न्यूनतम मूल्य २० लाख रुपैयाँ तोकिएको जानकारी दिएको हो । यो फ्रेन्चाइज लिगका लागि शुक्रबार मार्की प्लेयर घोषणा गरेको…