काठमाण्डु - यसपटक प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये रुपन्देही–२ पनि रहेको छ । रुपन्देही–२मा लगातार चार पटकसम्म निरन्तर अपराजित नेतृत्व एवं पूर्व अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेल पनि उम्मेदवार छन् । यस क्षेत्रबाट लगातार पाँचौँ जित निकाल्न कस्सिएका पौडेललाई ‘ब्रेक’ लगाउने प्रयासमा अन्य दलका उम्मेदवारहरू लागेका छन् । यसपटक…