काठमाण्डु– सोमबार पनि नेपाली बजारमा सुनको भाउमा भारी गिरावट आएको छ । यसदिन सुनको भाउ तोलामा १३ हजार ४ सय रुपैयाँले घटेको हो । हिजो प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८६ हजार ६ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदीको मूल्य तोलामा ३ सय…