विप्लवको २२ बुँदे चुनावी प्रतिबद्धता पत्रमा के छ ?

काठमाण्डु – नेकपा माओवादीले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ । आईतबार पत्रकार सम्मेलन गरेर माओवादीले आफ्नो २२ बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक गरेको हो । चुनावी प्रतिबद्धता सार्वजनिक कार्यक्रममा बोल्दै पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादीले संविधान पुनर्लेखन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने र विज्ञहरू सहभागिता मन्त्रिपरिषद्को व्यवस्थाले मात्रै राजनीतिक स्थिरता दिने बताए ।…