रसुवाबाट उनेपाका उम्मेदवारलाई जिताउनु न्यायसंगत हुन्छ : कुलमान घिसिङ

काठमाण्डु – उज्यालो नेपाल पार्टी (उनेपा) अध्यक्ष कुलमान घिसिङले रसुवासँग आफ्नो गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा रसुवाबाट उनेपाका उम्मेदवारलाई जिताउनु न्यायसंगत हुने बताएका छन् । शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले रसुवा र रामेछाप आफ्नो जीवनसँग प्रत्यक्ष रूपमा जोडिएका जिल्ला भएको बताए । उनले रामेछापलाई जन्मथलो र रसुवालाई कर्मथलोका रूपमा…