काठमाण्डु-५ कि उम्मेदवार नीशा अधिकारीले सार्वजनिक गरिन् घोषणापत्र

काठमाण्डु- गतिशील लोकतान्त्रिक पार्टीकी उम्मेदवार नीशा अधिकारीले घोषणापत्र सार्वजनिक गरेकी छिन्। काठमाण्डु–५ बाट चुनावी मैदानमा रहेकी उनले सामाजिक सञ्जालमार्फत आफ्नो घोषणापत्र जारी गरेकी हुन्। ‘यो दस्तावेज वाचा र नाराको सूची होइन, यो मैले प्रतिनिधि सभामा पुगेर के–कसरी काम गर्न चाहन्छु भन्ने स्पष्ट प्रतिबद्धता हो। यस घोषणापत्रमा मैले सडक र पूर्वाधारदेखि जनस्वास्थ्य, रोजगारी, उद्यमशीलता, खेलकुद, संस्कृति,…