दिग्गज क्रिकेटर ब्रायन लारा आज नेपाल आउँदै

काठमाडौं-विश्व क्रिकेटका दिग्गज क्रिकेटर ब्रायन लारा आज नेपाल आउँदै छन् । नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाका अनुसार वेस्ट इन्डिजका महान क्रिकेटर लारा आज बिहान नेपाल आउँदैछने । क्यानका अनुसार लारा काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी हुन नेपाल आउन लागेका हुन् । क्यारेबियन राष्ट्र ट्रिनिडाड एन्ड टोबागोका ५५ वर्षीय लाराले…