सहकारी ठगीमा फरार जीबी राईको राहदानी रोक्का

काठमाण्डु – सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईको राहदानी रोक्का भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोध र जिल्ला सरकारी वकिलको कार्यालय कास्कीको पत्राचारका आधारमा राहदानी विभागले राईको पासपोर्ट रोक्का गरेको छ । राहदानी रोक्का गरेर उनलाई स्वदेश फर्काउन र अनुसन्धान अघि बढाउन सहज बनाउने अपेक्षा गरिएको छ । राहदानी ऐन २०७६ अनुसार…