आज मगर एकता दिवस, नवलपुरका सबै स्थानीय तहमा बिदा

काठमाण्डु- मगर समुदायले बिहीबार ४३औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदैछन्। मगर बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व) का विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन्। नेपाल मगर सङ्घ जिल्ला कार्यसमिति तथा अन्य समूहले पालिकास्तरीय कार्यक्रमको आयोजना गर्न लागेको नेपाल मगर सङ्घका केन्द्रीय सदस्य इन्द्र फाल मगरले जानकारी दिए। विभिन्न कारणले लोपोन्मुख रूपमा…