शिक्षकको तलब मासिक रूपमा भुक्तानी गर्न शिक्षा मन्त्रालयको आग्रह

काठमाण्डु – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूको तलब मासिक रूपमा उपलब्ध गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको छ । कतिपय स्थानीय सरकारले शिक्षकलाई मासिक तलब नदिएको गुनासो आएपछि शिक्षा मन्त्रालयले पत्रमार्फत् मासिक भुक्तानीका लागि अनुरोध गरेको हो । शिक्षामन्त्री विद्या भट्टराईले शिक्षकलाई मासिक तलब खुवाउन संघीय मन्त्रालयलाई पत्र पठाएर अनुरोध गरेको…