मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाण्डु – मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यको लागि विभिन्न मुलुकहरूमा कार्यरत यूएन मिसनहरूमा सहभागी हुने क्रममा बुधबा मध्य अफ्रिकामा तैनाथ महावीर गण रेञ्जर शान्ति सेना दोश्रो डफ्फालाईलाई बदली गरिएको हो । बदलीका लागि युद्धभैरव गण शान्ति सेना तेश्रो डफ्फाका २२५ जना नेपाली शान्ति सैनिकहरुको…