पशुपतिनाथ क्षेत्रमा यस्तो छ पार्किङ सुविधा

काठमाण्डु- महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा आयोजित मेलाका लागि उपत्यका प्रहरी कार्यालयले विशेष सुरक्षा योजना लागू गरेको छ । पशुपति क्षेत्रको सुरक्षामा एसपीको कमान्डमा ४ हजार २ सय प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले सुरक्षाको कमान्ड गरेका छन् । पूजाआजा गर्न आउने भक्तजन एवम् दर्शनार्थीलाई सहज रूपमा आवतजावत तथा दर्शन…