नारायणकाजीको आक्रोश-बोल्दा अवरोध गरियो

काठमाण्डु- नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीको जागरण अभियानको उद्घाटन कार्यक्रममा आफूलाई बोल्न अवरोध गर्न खोजिएको बताएका छन् । चितवनमा मंगलबार पत्रकारहरूसँग कुराकानी गर्दै उपाध्यक्ष श्रेष्ठले आफूले बोल्न सुरु गर्ने बित्तिकै अवरोध गरिएको बताए । ‘अभियानको उद्घाटन कार्यक्रममा मैले बोल्न सुरु गर्नेबित्तिकै मनोवैज्ञानिक रूपमा अवरोध उत्पन्न भयो । मलाई अलिकति बिझायो । त्यसपछि…