बाँसबारी जग्गा प्रकरण : सिआईबीले अनुसन्धानका लागि अझै पक्राउ अनुमति माग्दै

काठमाण्डु – काठमाडौंको बाँसबारीस्थित छालाजुत्ता लिमिटेडको १० रोपनी जग्गा नीजिकरण गरेको घटनाको अनुसन्धान अझै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मुद्दा दर्ता गरेको छैन । सिआईबीले अझै पनि प्रारम्भिक अनुसन्धानका क्रममा दोषी देखिएकालाई थप अनुसन्धानका लागि जिल्ला अदालतबाट पक्राउ पूर्जीका लागि अनुमति माग्दैछ । यो प्रकरणको अनुसन्धानमा खटिएका सिआईबीका एक प्रहरी अधिकृतले बिहीबार पनि एक…