कोसी सरकारविरुद्धको रिट सर्वोच्चले पठायो पूर्ण इजलासमा, २७ जेठमा पेसी

काठमाण्डु – कोसी प्रदेश सरकारविरुद्ध परेको रिटको सुनुवाइ पूर्ण इजलासमा हुने भएको छ। सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले बुधबार सो मुद्धा पूर्ण इजलासमा पठाउने आदेश जारी गरेको हो। इजलासले अब पेसी सार्न वा स्थगित गर्न नपाइने गरी अर्को पेसी जेठ २७ गतेका लागि तोकिदिएको छ। दुई न्यायाधीश रहेको इजलासबाट भएको यो…