भारतमा भाजपा नेतृत्वको एनडिए गठबन्धन बहुमततर्फ अग्रसर

एजेन्सी – छिमेकी राष्ट्र भारतको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी नेतृत्वको एनडिएले प्रारम्भिक रुझानका आधारमा बहुमततर्फ अग्रसर भएको देखिएको छ। मंगलबार बिहान १० बजेसम्मको अपडेट अनुसार ४९३ सिटको मतगणना भइरहँदा भाजपा नेतृत्वको एनडिएले एक सिट जितेको छ । २७२ सिटमा अग्रता लिएको छ । कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनले पनि १९८ सिटमा अग्रता कायम गरेको छ।…