नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठ पर्यटनमन्त्री बन्‍ने

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल हेरफेर गरेर नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई सस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनाउने तयारी गरेका छन् । निकटस्थ स्रोतका अनुसार वर्तमान सरकारमा पर्यटनमन्त्री रहेका माओवादी सांसद हितबहादुर तामाङलाई फिर्ता बोलाएर श्रेष्ठलाई मन्त्री बनाउने तयारी प्रधानमन्त्री दाहालले गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले केही दिनभित्रै श्रेष्ठलाई संस्कृति, पर्यटन तथा…