दलित समुदायलाई क्षतिपूर्तिसहितको विशेषाधिकार दिलाउने प्रारुप तयार हुँदैछ : प्रधानमन्त्री

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘‘प्रचण्ड’ले दलित समुदायको संवैधानिक र कानुनी अधिकार संरक्षण र सम्वर्द्धनका लागि आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा दलित विकास प्राधिकरणको संस्थागत विकासको व्यवस्था गरिएको बताएका छन् । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसमा काठमाण्डुमा आयोजित ‘छुवाछूतमुक्त राष्ट्र घोषणा : अवसर, कार्यान्वयन र चुनौती’ विषयक अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले दलित…