काठमाण्डु- पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले संसद्मा पेस गरेको बजेट सन्तुलित भएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/८२ बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेट तुलनात्मक रूपमा सन्तुलित आएको बताए । उनले स्रोतको प्रबन्धको अभिभारा सजिलो नभएको तर, अर्थमन्त्रीले चुनौती उठाउन खोजेको उल्लेख रे । “अर्थमन्त्री आफैँले चुनौती सिर्जना गर्ने र त्यसको सामना गर्ने…