काठमाण्डु-भारतको १८ औं लोकसभाको सातौं चरणको निर्वाचन शनिबार सकिएको छ । सातौं तथा अन्तिम चरणको निर्वाचनमा ५७ सीटमा मतदान भएको छ । भारतको लोकसभामा कुल ५४३ सीट छ । अन्तिम चरणमा ५९.४५ प्रतिशत मतदान भएको छ । लोकसभा निर्वाचनका साथै आन्ध्र प्रदेश, ओडिशा, अरुणाचल प्रदेश र सिक्किममा विधानसभाको पनि निर्वाचन भएको हो । १९ अप्रिलमा…