कांग्रेस जनताको केन्द्रविन्दु बन्नुपर्छ : नेतृ संग्रौला

काठमाण्डु- नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले पार्टी सत्तामा भए–नभए पनि जनसवाल र जनताको केन्द्रविन्दु बन्नु पर्नेमा जोड दिएकी छन् । कांग्रेस सुर्खेतले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले कांग्रेस जहाँ भए पनि जनसवाल र जनताको केन्द्रविन्दु बन्नै पर्नेमा जोड दिइन् । ‘कांग्रेस कहिले एक कदम अगाडि होला, कहिले एक कदम पछाडि होला,…