यी २ प्रदेशमा आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाण्डु- मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । त्यस्तै आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। नेपालमा स्थानीय वायु, पश्चिमी…