१२ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डु– सोमबार नेपाली बजारमा सुनको भाउमा भारी गिरावट आएको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा १२ सय रुपैयाँले घटेको हो । हिजो १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ…