काठमाण्डु-काठमाडौंको त्रिभुवन विमानस्थलबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण भएको छ । आज बिहान ८ बजे श्री एयरलाइनसको एसएचए १२१ विमान सुर्खेतका लागि उडेको थियो । जहाजमा प्राविधिक समस्या देखिए पछि तत्काल चालक दलले त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराइएको हो । । अवतरणका क्रममा विमान केहीबेर धावनमार्गमै रोकिएको थियो । विमानमा ‘नोज ह्विल…