काठमाण्डु-बीआरआईमा ऋण नलिने भन्दै आएको नेपाली कांग्रेसले आफनो अडानमा कायमै रहेको जनाएको छ । कांग्रेसले बीआरआई अन्तर्गतका परियोजनाहरू सञ्चालन गर्दा हुने सहमतिमा अनुदान मात्र स्वीकार्ने फेरि स्पष्ट पारेको छ । कांग्रेस केन्द्रीय कार्यासम्पादन समितिको आज बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको एड फाइनान्सिङ ऋणमात्र नभएर अनुदान समेत हुने भन्दै अनुदानमात्र स्वीकार्ने…