काठमाण्डु-नेपालले उत्पादन बढाउन नसक्दा र गुणस्तर मापदण्ड पूरा गर्न नसक्दा चीनसँगको व्यापार असन्तुलन बढ्दै गएको छ । भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षमा नेपालबाट एक अर्ब ७६ करोडको वस्तु चीनतर्फ निर्यात हुँदा चीनबाट दुई खर्ब २२ अर्ब ७१ करोडको वस्तु आयात भएको छ । त्यस्तै चालु आर्थिक वर्षको कात्तिकसम्म एक खर्ब तीन अर्बको वस्तु…