सबै स्वास्थ्य सहयोग कार्यक्रमलाई बीमा बोर्डअन्तर्गत ल्याउनुपर्छ : मन्त्री पौडेल

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै छरिएका स्वास्थ्य सहयोग कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डअन्तर्गत ल्याएर कार्यान्वयन गर्नुपर्ने बताएका छन् । सातौं सामाजिक सुरक्षा दिवसको अवसरमा काठमाण्डुमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही समयमा कानुन नै बनाएर एकीकृत गर्न सके झनै राम्रो हुने बताए । उनले लक्षित वर्ग स्पष्टसँग छुट्याउन सके मात्रै लक्षित वर्गलाई…