कालो रङ छ्याप्ने बिनु यादव सर्वोच्च परिसरवाट पक्राउ

काठमाण्डु– सर्वोच्च अदालतको बोर्डमा कालो रङ छ्याप्ने बिनु यादव पक्राउ परेकी छिन् ।मंगलबार बिहान गेट नजिकै रहेको सर्वोच्चको बोर्डमा कालो मसी छ्यापेपछी उनलाई पक्राउ गरिएको हो । यादवले आफू घरेलु हिंसा पीडित भएको बताउँदै आएकी छन् । रामेछापको मन्थलीका प्रदीप कठायतले बिनुसँग सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेका थिए। अदालतले सम्बन्ध विच्छेदको फैसला सुनाएपछि यसअघि अदालत…