काठमाण्डु – जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुले अवैध रूपमा मानव ओसारपसारको मुद्दा नचल्ने निर्णय गरेपछि कोशी प्रदेशका पूर्वमन्त्री तथा एमाले सांसद लिलाबल्लभ अधिकारी रिहा भएका छन् । पैसा बुझाएर जापान हिँडेका ३ जनासँग अधिकारीले रकम नलिएको, काठमाण्डुमा भेट गरेर सँगै नगएको, अवैध रूपमा जापान लगेकोबारे प्रहरी अधिकारीहरूलाई जानकारी दिएको, परिचयपत्र बनाउन संलग्न नदेखिएको र उनको…