डेढ लाखबाहेकको रकम निकाशा गरिदिन प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको आग्रह

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीलाई डेढ लाखबाहेकको रकम निकाशा गरिदिन द्वन्द्वपीडित संघले आग्रह गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षणपत्र बुुझाउँदै संंघले २०६३ सालमा अन्तरिम राहतका लागि सरकारबाट घोषणा गरिएको प्रति पीडित सात लाख पचास हजारमध्ये एक लाख पचास हजारका दरले मात्रै रकम प्राप्त भएकाले बाँकी रकम निकासा गरिदिन आग्रह गरेको…