काठमाण्डु – नेपाल प्रहरीको डीआईजी बढुवाका लागि एमपीएस कोर्स अनिवार्य गर्ने व्यवस्था तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश कुमार चुँडाल र महेश शर्मा पौडेलको संयुक्त इजलासले सोमबार आंशिक अन्तरिम आदेश जारी गरेको हो । प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमा पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपमा कार्यरत रिपेन्द्र कुमार समेत २० जनाले प्रधानमन्त्री…