काठमाण्डु- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा काठमाण्डु जिल्ला अदालतको फैसला बदरको माग गर्दै सरकारी पक्षले उच्च अदालतमा पुनरावेदन दिएको छ। बुधवार उच्च अदालत पाटनमा सरकारी पक्षले पनि जिल्ला अदालतको फैसला विरुद्ध पुनरावेदन दर्ता गराएको हो । यता सन्दीपले काठमाण्डु जिल्ला अदालतको फैसलाविरुद्ध यसअघि नै पुनरावेदन दर्ता गराइसकेका छन् । काठमाण्डु जिल्ला अदालतले गत पुष…