काठमाण्डु – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जीतपुर सिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उपसचिव उर्मिला काफ्लेको अमेरिका भिसा रद्द गरेको छ । संयुक्त राज्य अमेरिका भ्रमणमा जान लागेकी काफ्लेको मनोनयन रद्द गरिएको पत्र मंगलबार उनलाई पठाइएको छ । मन्त्रीस्तरीय निर्णयबाट मनोनयन रद्द गरिएको मन्त्रालयका शाखा अधिकृत कुलशेखर अर्यालले जानकारी दिए । काफ्लेसहित १२ जना…