काठमाण्डु– आज सेयर बजारमा भारी अंकको पहिरो गएको छ । बुधबार सेयर बजार ९०.७३ अंकले घटेको हो । ३.२० प्रतिशतले घटेको नेप्से परिसुचक २७३९ अंकमा झरेको छ । आज २६ कित्ता सेयर किनबेच हुदा १२ अर्ब ९२ करोडको कारोबार भएको छ । आज सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ ३.१, विकास बैंक २.२, फाइनान्स…