९ जनालाई ‘आइकन अफ कोशी’ सम्मान

काठमाण्डु–विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ९ जनालाई ‘आइकन अफ कोशी’ बाट सम्मान गरिएको छ । नेपाल युवा परिषद्को कोशी प्रदेशमा जारी प्रदेश युवा सम्मेलनमा प्रतिनिधि सभा सदस्य योगेन्द्र मण्डलसहित विभिन्न ९ जनालाई ‘आइकन अफ कोशी’बाट सम्मान गरिएको हो । सदस्य मण्डललाई शिक्षा विधामा सम्मानित गरिएको हो । यस्तै स्वास्थ्य विधातर्फ झापाका डा. ज्ञानेन्द्र बहादुर कार्की, सामाजिक…