काठमाण्डु – साढे दुई महिनाअघि पार्टी कार्यालयमा नेता ठाकुर मोहन श्रेष्ठमाथि हातपातमा संलग्न भएको भन्दै कारबाही गरिएका तीन नेताको कारबाही राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले फिर्ता लिएका छन् । अध्यक्ष लिङ्देनले प्रेम बलायर, ऋद्दि राणा र निराजन बमलाई चार वर्षको लागि निलम्बन गर्ने निर्णय फिर्ता लिएका हुन् । पार्टीको अनुशासन समितिको सिफारिसमा अध्यक्ष लिङ्देनले…